भाइरल जोडी बखत विष्ट र किरण रुँदै मिडियामा, भन्छन् अब हामी बिहे गर्दैनौं (भिडियो)

0
3
भाइरल जोडी बखत विष्ट र किरण रुँदै मिडियामा, भन्छन् अब हामी बिहे गर्दैनौं (भिडियो)

भाइरल जोडी बखत विष्ट र किरण रुँदै मिडियामा, भन्छन् अब हामी बिहे गर्दैनौं ! केहि समय अति बखतेले आफू बस्दै आएको हिमेश र मेघ्नाको घर छाडेर एक्लै बस्ने निर्णय गरेका थिए । सधै अरुकै भरमा बस्नु भन्दा आफै केही गरेर जिन्दगी चलाउनु पर्छ भने उद्देश बोकेर आफुले एक्लै बस्ने निर्णय गरेको बताएका थिए पहिले देखि नै एक महिलासगँ उनको टिकटक भिडियो देख्न सकिन्थ्यो ।

जसलाई थुप्रै दर्शकले मन पराएका थिए तर दर्शकहरुले बिवाह गर्नुस, प्रेमी प्रेमिका हो ? भन्ने जस्ता टिप्पणी सामाजिक संजालमा गर्ने गरेका छन। शारीरिक बनावट उस्तै भएकै कारण पनि हेर्द उनिहरुको जोडि मिलेको देखिन्छ । त्यसैले पनि दर्शकहरुले आफुहरुलाई बिबाह गर्न सुझाब दिने गरेको किरणले बताएकि छिन । तर मन पराएको सबै नपाईने र देखेकोले नहुने लेखेको चाहिन्छ भन्दै किरणले अहिले विवाह नै होला भन्ने कुरा भन्न नसकिने बताउछिन ।

भविस्यमा के हुन्छ त्यो त देख्न सकिन्न त्यसैले के होला भन्ने कुरा अहिले भन्न नसकिने बताईन । तर आफुहरु राम्रो साथि बनेको उनले बताईन। सगै काम गर्दै आएको र सबैले मन पराइदिनु भएको छ भन्ने उनको भनाई छ । बखते मिलनसार भएको र कुनै काम गरी भन्दा मिलेर गर्ने भएकोले गर्दा अहिलेसम्म आफुहरु मिलेर काम गरिरहेको उनको भनाई छ । तर जिन्दगीको कुरा भनेको अरुले जोडि मिल्यो भनेर टिप्पणी माया भन्दैमा सम्बन्ध जोडि हाल्नु राम्रो नहुने उनको भनाई छ ।

वैवाहिक सम्बन्ध जिन्दगी बिताउनका लागि जोड्ने भएकाले अरुले भनेको सुनेर भन्दा पनि आफुले राम्रो सगँ सोचेर के गर्दा राम्रो हुन्छ भन्ने बुझेर मात्र निर्णय लिनु पर्ने किरणको भनाइ रहेको छ। कुनै पनि निर्णय हतारमा लिनु नहुने उनको भनाई छ । बखते भने केही समय अगाडि श्रीमतीस सम्बन्ध बिच्छेद बसेका थिए । गरि त्यसपछी हिमेश सगै उनकै घरमा बस्दै आएका उनी केही समय अगिबाट एक्लै बस्ने भन्दै त्यहाबाट निस्किएका थिए।

उनिसगँ त्यसपछि टिकटकमा देखिन थालेकि किरणलाई कतिपयले उनिहरु बिबाहित पनि भन्ने गरेका थिए। टिकटकमा सबैले मनपराइदिएर नै उक्त प्रतिक्रिया दिनुभएको भन्दै उनले त्यो आफुहरु प्रतिको माया भएको बताईन । आफुहरुको जोडि उस्तै भएकोले पनि मिलेको देखिएर त्यसो भन्नु स्वभाविक भएको उनको भनाई छ तर आफुहरु एक असल साथै भएको उनले बताईन

आफुहरु बिच कुनै प्रेम सम्बन्ध केही नरहेको र कामको शिलशिलामा भेट हुदाँ जोडि मिल्ने भएकोले टिकटकहरु मात्र सगँ बनाउने गरेको किरणले बताएकी छिन । केही समयदेखी बखत पनि एक्लै बसेको र आफू पनि एक्ले भएका कारणले दर्शकहरुलाई कतै उनिहरु प्रेम सम्बन्धमै छन कि भन्ने लागेको हुन सक्ने फिरणले बताएकी छिन। त्यसलाई आफुले स्वभाविक रूपमा लिएको उनको भनाई छ । तर त्यस्ती सम्बन्ध भने केही नभएको उनले बताइन । भिडियो हेर्नुस:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here