सुनकाे भाउ १ लाख माथि पुग्याे, यस्ताे छ आजकाे भाउ

0
2

काराेबारकाे अन्तिम दिन आज (मङ्सिर २३ गते) शुक्रबार सुन र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार ६ सय रुपैयाँले बढ्दै १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज शुक्रबार तेजावी सुन प्रति तोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज शुक्रबार ३० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै  १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here