रबिकै अघी सोबिताले गरिन शरीरमा काडा उठ्ने भाषण, ज्यान जा`ला चुप बसिदैन..,(भिडियो हेर्नुस्)

0
3

रबिकै अघी सोबिताले गरिन शरीरमा काडा उठ्ने भाषण, ज्यान जा`ला चुप बसिदैन..,(भिडियो हेर्नुस्)

रबिकै अघी सोबिताले गरिन शरीरमा काडा उठ्ने भाषण, ज्यान जा`ला चुप बसिदैन | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

याे पनि, काराेबारकाे चाैथाे दिन आज (मङ्सिर २१ गते) बुधबार सुन र चाँदी दुवै काे भाउ स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार स्थिर रहदै साेहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बुधबार स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here