जानुका र खेम सेन्चुरीको प्रेमको हल्ला,६ बर्ष देखि सँगै खुल्यो खेमसँगको सम्बन्ध..,(भिडियो हेर्नुस्)

0
3

जानुका र खेम सेन्चुरीको प्रेमको हल्ला,६ बर्ष देखि सँगै खुल्यो खेमसँगको सम्बन्ध..,(भिडियो हेर्नुस्)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । नेपालमापनि टि`कटक बन्द हुने भएको छ । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टि`कटकले बन्द गरिदिएको छ । नेपालमापनि उमेर समूहलाई एकदमै भेरिफाई गर्न नेपाल हेर्ने जिम्मेवारी पाएको निकायलाई टिकटकले भनिसकेको छ ।

धेरै वि`कृति आएको भनेर गुनोसो आएपछि साउन १ गतेबाट नेपालमा टि`कटक एकाउन्ट बन्द गर्ने प्रस्ताव समेत आएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टि`कटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको थियो । यो संख्या टि`कटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो।

नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टि`कटकमा खाता खोल्न पाउँदछन्। यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ। तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता झुटपूर्ण खाता एकाउन्टहरु टिकटकले बन्द गरिरहेको छ । टि`कटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो। प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ।

यता नेपालमापनि टि`कटकले समुदायमा असर पारिरहेको ठहर गर्दै नियमक निकायले यसलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ । यसले नेपाली समाजलाई अहिले नै पचाउन सकिरहेको छैन । यसैले समाज अलिक माथी उठेपछि मात्र फेरी खोल्नेगरी टि`कटकसँग नै कुरा गरेर नेपालमा ननभिजेवल बनाउँन आग्रह गर्न प्रस्ताव गरिएको नियमक निकायका एक अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here