यस्तो चिटिक्कको बन्यो बिनिता कुमालको नयाँ घर, छाडेर गएकी आमालाई विनिताले दिईन सन्देश, भोजराजको बिहे?..,(भिडियो हेर्नुस्)
यस्तो चिटिक्कको बन्यो बिनिता कुमालको नयाँ घर। छाडेर गएकी आमालाई विनिताले दिईन सन्देश,भोजराजको बिहे ? पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-
भनिन्छ नि पैसा नै सबै थोक हो भनेर , पैसा छ भने सबै पाइन्छ नभए केहि पाइदैन भने झैँ भएको छ अहिले गुल्मीकी बिनिता कुमाल को बुबा लाई। परिवार लाई खुशी दिने , सुखी राख्ने झिनो आश बोकी उनि प्रदेशिएका थिए। उनले देखेका हरेक सपना हरु पुरा गर्छु भनि आफ्नो परिवार लाई छोडी प्रदेशीएका उनि अहिले भने घर न घाट को बनि फर्किएका छन्।
उनि विदेश गएको केहि बर्ष सम्म त आफ्नो परिवार संग राम्रो संग कुराकानी भयो त्यस पछि उनि दुर्घटना मा परे।धेरै समय बिदेशी भूमिमा धेरै नै दुख कस्ट सहेर पनि उनि घर फर्कन सफल भएका छन्। उनले छोरीका लागि टि भी पनि ल्याईदिएका छन्। गुल्मीकी बिनिता कुमालको बुवा साउदीबाट भर्खरै नेपाल आए ।
विशेष गएको ६ वर्षपछि घर फर्किए बिनिता कुमालको बुवा भोजराज,बिनिताले बुवालाई भेट्ने बित्तकै सोधिन् आमा खै? उनि दु’र्घटना मा परे पछि उनको दुवै खुट्टा पनि भाचियो। उनको दुवै खुट्टा भाचिएको खबर जब भोजराज को श्रीमति ले थाहा पाईन तब उनले छोरा छोरी सहित श्रीमान लाई छोडेर उनले अर्को बिबाह गरिन।
बिदेशी भूमिमा एक्लै एक्लै त्यस्तो अबस्था मा हुदा उनले घरको खबर थाहा पाउदा उनलाई बाच्न मन नलागेको बताउछन्। श्रीमती ले साथ् नदिए पनि ति नाबालक छोरा छोरी को लागि भए पनि म जसरि पनि नेपाल जानु पर्छ भनि उनि अहिले घर फर्किएका छन् ।















