काराेबारकाे दाेस्राे दिन आज (मङ्सिर १२ गते) साेमबार सुन र चाँदी दुवैको भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साेमबार ३ सय रुपैयाँले घट्दै ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज साेमबार तेजावी सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज साेमबार १० रुपैया ले घटेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।













