सागरले देउवालाई प्रश्न सोधिरहेको भिडियो भयो भा`इरल, सागरको सहासलाई सलाम..,(भिडियो हेर्नुस्)

0
5

सागरले देउवालाई प्रश्न सोधिरहेको भिडियो भयो भा`इरल, सागरको सहासलाई सलाम..,(भिडियो हेर्नुस्)

सागरले देउवालाई प्रश्न सोधिरहेको भिडियो भयो भा`इरल, सागरको सहासलाई सलाम | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

https://youtu.be/Hkd8IZrPUUY

अन्य समाचार :- काराेबारकाे चाैथाे दिन आज (मङ्सिर ०७ गते) बुधबार सुन र चाँदी दुवैको मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ४ सय रुपैयाँले घट्दै ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज बुधबार तेजावी सुन प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बुधबार ५ रुपैया ले घटेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here