खुसिकाे खबर; नेपलमा कोरो-ना संक्रमितकाे सङ्ख्या दिन-प्रती दिन घट्दाे क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् }

0
266
देशभर कति जनामा देखियो को,रोना संक्रमण ? मृ,त्यु हुनेको संख्या घट्यो कि बढ्यो ? यस्तो छ आज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा को,रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जना को-रोना संक्रमित थपिएका हुन् ।

त्यस्तै थप ४६ जना को,रोना, संक्रमितको मृ,त्यु, भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृ,त्यु,भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ४६ जना को,रोना, संक्रमितको मृ,त्यु, भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा को-भिड १९ को श,व, व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृ-तक थपिएका हुन् । यो सँगै हालसम्म को,रोनाले; ज्या-न गुमाउनेको संख्या ८ हजार ४१२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६५३ जनामा को;रोना” भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना को;रोना” संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here