गायक खुमन अधिकारीको बाबाको नि`धनमा परिवारको रु`वाबासी अन्तिम पटक बाबाको मुख देख्न पाइन..,(भिडियो हेर्नुस्)

0
2

गायक खुमन अधिकारीको बाबाको नि`धनमा परिवारको रु`वाबासी अन्तिम पटक बाबाको मुख देख्न पाइन..,(भिडियो हेर्नुस्)

गायक खुमन अधिकारीलाई पि`तृशो`क परेको छ ।बुबाको मृ` त्युपछि परिवार शो`कमा परेको हो । उनका बुबा मुक्तितराम अधिकारीको ८० वर्षको उमेरमा मंगलबार नि` धन भयो । लामो समय बिरामी रहेका मुक्तिराम काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्यमा केही सुधार आएपछि उनलाई स्याङजाको गुरुङदीस्थित घरमा लगिएको थियो । दशैं तिहार धुमधामले घरपरिवारसँगै मनाएर अधिकारी काठमाडौं फर्किए । मंगलबार बिहानबाट स्वास्थ्य बिग्रेपछि सोही दिन राति मुक्तिरामको मृ` त्यु भएपछि खुमनले बुबाको मुख हेर्न पाएनन् ।

मुक्तिरामको मृ` त्युपछि उनका छोरासहित दाजु किरिया बसेका छन् । खुमनका अनुसार बुबाले विगत ७/८ वर्षदेखि बा`थ रोगको औषधी खाँदै आउनु भएको थियो । सोही औषधीको प्रयोगले अ`ल्सर भएको थियो ।

केही समय पछि स्वास्थ्यमा सुधार आएपनि पछि बढेका कारण मृ` त्यु भयो । गाउँमा सामाजिक कामहरु गर्दै आएका स्व. मुक्तिरामलाई समाजमा कार्यक्रम हुँदा बोलाउने गर्ने गरिन्थ्यो । बाकि हेर्नुस् तलकाे भिडियो :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here