यस्तो रहेछ नेहाको भित्री कथा, श्रीमानले यस्तो सम्म गरेका रहेछन, खुल्यो नसोचेको रहस्य..,(भिडियो हेर्नुस्)
यस्तो रहेछ नेहाको भित्री कथा, श्रीमानले यस्तो सम्म गरेका रहेछन, खुल्यो नसोचेको रहस्य | पूरा जानकारीखा लागि तलकाे भिडियाे हेर्नुस् :-
https://youtu.be/Rz1nUJ39QXc
अन्यसमाचार :- काराेबारकाे दाेस्राे दिन आज (कात्तिक २७ गते) साेमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साेमबार १ सय रुपैयाँले बढ्दै ९७ हजार २ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।
त्यस्तै आज साेमबार तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज साेमबार ५ रुपैया ले घटेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















