मध्यरातमा डि` भोर्सपछि पहिलो पट्क स्टेजमा जेरी, सा`ला मेरो जिन्दगी भन्दै स्टेजमै भ`क्कानिईन..,(भिडियो हेर्नुस्)

0
2

मध्यरातमा डि` भोर्सपछि पहिलो पट्क स्टेजमा जेरी, सा`ला मेरो जिन्दगी भन्दै स्टेजमै भ`क्कानिईन..,(भिडियो हेर्नुस्)

मध्यरातमा डि` भोर्सपछि पहिलो पट्क स्टेजमा जेरी, सा`ला मेरो जिन्दगी भन्दै स्टेजमै भ`क्कानिईन | पूरा जानकारीखा लागि तलकाे भिडियो हेर्नुस्:-

यो पनि, आफ्नी पत्नी बबिता बानियाँ (जेरी)वि`रुद्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा स- म्बन्ध वि` च्छेद (डि` भोर्स)सम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

लोकदोहोरीमा चर्चित यो जोडीको डिभोर्सको तयारीको खबरलाई शुभचिन्तकहरुले चासो र चिन्ताका साथ हेरिरहेका छन् । मु-द्दा दर्ता भए पनि उनीहरुबीच डि` भोर्स भने भइसकेको छैन । यसैबीच, गायक शंकर क्षेत्रीले आफूहरूको दाम्पत्य जीवनबारे मिडियामा धारणा राखिरहेका छन् ।

सो क्रममा उनले आफूहरूको विचार नमिल्दा डि`’भोर्सको निर्णयमा पुगेको बताएका छन् । यद्यपि, आफूहरू छुट्टिनुपरोस भन्ने अवस्थामा आफू नरहेको उनले बताएका छन् । ‘आफ्नो श्रीमती हो, छोरी छ । सकभर उहाँहरूसँग छुट्टिनुपरोस भन्ने मलाई पनि छैन । परिस्थितिले त्यस्तो अवस्थामा लग्यो । विचारहरू मिलेन । विचारहरू नमिल्दै जाँदा जहिले पनि झै–झ` गडा हुन थाल्दा कहिलेसम्म नराम्रो हुने त भन्ने महसुस भएर निर्णय लिएको हुँ’, शंकरले भनेका छन् । उनले के-स फाइल गर्दैमा आफूले नै डि` भोर्स चाहेको भन्न नहुने बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘म मिल्न पनि चाहान्छु । कसैको श्रीमती भइसकेपछि, बच्चाको आमा भइसकेपछि, कुनै घरको बुहारी भइसकेपछि उहाँको पनि केही दायित्वहरु हुन्छन् होला । केही कर्तव्यहरू हुन्छन् होला । ति कुराहरुलाई मनन् गरेर अझै पनि उहाँ मिल्छु भनेर आउनुहुन्छ भने म मिल्न तयार छु ।’ शंकरले भनेअनुसार ‘जेरी’ केही महिनायता लगातार माइतमा बस्दै आएकी थिइन् ।

उक्त कुराले पनि आफूहरूको स`म्बन्धमा चिसोपना ल्याएको शंकर बताउँछन् । अझै पनि मिलेर जाऔँ भन्ने आफ्नो चाहाना रहेको उनको भनाइ छ । शंकरले आफ्नो भनाइहरू सार्वजनिक गरिरहँदा बबिता भने मौन देखिएकी छन् । शंकर र बबिता ‘लाइभ दोहोरी’बाट चर्चामा आएका हुन् । उनीहरूले पाँच वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । उनीहरूको दुई वर्षीया एक छोरी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here