गायिका जेरीले डी`’भाेर्स लगत्तै आफ्नै यथार्थ जीवन कहानीमा मेल खाने नयाँ गीत सार्वजनिक गरिन्..,(भिडियो हेर्नुस्)
सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको नयाँ गीत ‘चो-ट’ रिलिज भएको छ।प्रत्यक्ष घम्साघम्सी दोहोरीकी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवन कहानीमा आधारित गीतमा गायिका बबिता बानियाँ ‘जेरी’को शब्द सृर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना छ।
गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ । गीतको म्युजिक भिडिओमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ जसमा स्मृति तिमिल्सिना ‘गुरूआमा’को कथावस्तु एवम् निर्देशन छ।
७ घण्टाअघि रिलिज भएको भिडिओलाई ८३ हजारभन्दा बढीले हेरेका छन्। शुक्रबार मात्रै ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध वि“ च्छेद गरेका थिए । उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ । हेर्नुस् याे भिडियो गित:-















