डि` भोर्स अघिनै राजुसँग यस्तो रु`वाउने दोहोरी गाएको थिईन जेरीले, राजु र जेरीको रु`वाउने दोहोरी..,(भिडियो हेर्नुस्)

0
2

डि` भोर्स अघिनै राजुसँग यस्तो रु`वाउने दोहोरी गाएको थिईन जेरीले, राजु र जेरीको रु`वाउने दोहोरी..,(भिडियो हेर्नुस्)

डि` भोर्स अघिनै राजुसँग यस्तो रु`वाउने दोहोरी गाएको थिईन जेरीले, राजु र जेरीको रु`वाउने दोहोरी | पुरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

लोकदोहोरी गायिका र गायक जेरि र शङ्कर बिचको सम्बन्ध बि“ च्छेद भएको छ । भर्खरै जिल्ला अदालत काठ्मान्डौमा दुइ बिचको सम्झौतामा सम्बन्ध बि“ च्छेद भएको हो । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भ` त्किएको छ ।

श्रीमान् शंकर क्षेत्रीसँग उनले डि` भोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीच डि` भोर्स भएको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डि` भोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डि“ भोर्स फाइलमा उल्लेख छ ।

जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ । दसैँअगाडि नै उनीहरूले डि“ भोर्सको तयारी गरेका थिए । तर, जेरी डें`गुले थलिएपछि केस फाइल गर्न ढिलाइ भएको हो ।

नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हि`ट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।

श्रीमान्‌सँग वि`वाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए । श्रीमतीसँगको सम्बन्धमा शंकर बफादार नहुनु नै वि`वादको जड भएको स्रोतको भनाइ छ । डि` भोर्सको मु`द्दा शंकरले नै दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here