संकरले खोले जेरीको पोल, यस्तो रहेछ डि` भाेर्स गर्नुको रहस्य..,(भिडियो हेर्नुस्)
संकरले खोले जेरीको पोल, यस्तो रहेछ डि` भाेर्स गर्नुको रहस्य | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-
https://youtu.be/j8mKI_uzgHw
अन्य समाचार :- काराेबारकाे अन्तिम दिन आज (कात्तिक १८ गते) शुक्रबार नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले घट्दै ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज शुक्रबार तेजावी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज शुक्रबार १० रुपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















