Thursday, November 26, 2026
Home Blog Page 282
कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिसकेका यी बृद्ध बुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भोकभोकै बस्नुपर्ने बाध्यता थियो । घरबाट आफ्नै छोरा बुहारिले बारम्बार दु र्ववहार र कु टपिट गरिसकेपछि...
बुधकुमारी गिरी नाम गरेकी बुढी आमा अहिले आफ्नी २ दिनकी सुत्केरी नातिनी बुहारीसंग एक्लै बसेकी छिन् ।आफ्नी जेठी बुहारीलाई गाडीले हा नेर मृ त्यु भएपछि जेठो छोरो घर न फर्केको र लगभग १५-२० वर्षदेखि आमालाई सम्झेर घरपनि नआएको हुँदा आमा रु दै आफ्नो दुख पोख्छिन् । ५ वर्षको उमेरमा विवाह गरेकी बुधकुमारीले अहिलेसम्म सुख कस्तो हुन्छ भोग गर्न पाएकी छैनन्...
सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको घट्नामा परेका परिवारको दा’हसं’स्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान त्यो अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुर...
एजेन्सी । एक महिलाले आफ्नै भतिजा र एक भतिजीको शव एक वर्ष देखि आफ्नै कारमा राखेर घुमिरहेकी थिइन् । एक वर्ष पछि जब एक दिन ट्राफिक प्रहरीले उनको कार खान तलासी गर्यो जे दृष्य देखियो प्रहरीकै होस उड्यो । यो घटना अमेरिकामा भएको हो । अमेरिकी प्रहरीले ति बालबालिका महिलाकै भतिजा र भतिजी भएको जनाएको छ । अहिले महिला पक्राउ...
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो। ‘बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पुर्-याएँ’, मृतकका बुवा खड्क भट्टले भने, ‘केही पनि भएको थिएन, अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो।’ बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी...
सङ्खुवासभाको मादी–१ उम्लिङमा भएको घट्ना प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको बताइएको छ । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको घटनास्थलमा अनुसन्धानमा परिचालित सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । सो घटनाको अनुसन्धानमा प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोली सहित केन्द्रीय अनुसन्धान ब्युरो...
नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिनुभयो ।मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न...
- Advertisement -

MOST POPULAR

HOT NEWS