सन्दिप लामिछानेलाई ५दिन थपियो म्याद ! वकिलको खुलासा ठूलो षड्यन्त्र भयाे, छिट्टै छुट्छन् हतकडी बिनै अदालत पुगे (भिडियो सहित)

0
2

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि बिहीबार जिल्ला अदालत, काठमाडौँ लगिएको हो।नाबालिगमाथि ज बरजस्ती क रणी गरेको जाहेबरीका आधारमा असोज २० गते प क्राउ परेका क्रि केटर लामिछानेलाई म्या द थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो।गत भदौ ५ गते १७ वर्षीया नाबा लिगमाथि जब रजस्ती कर णी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरु द्ध जाहेरी परेको थियो।

२४ गते अदालतमा सन्दीपले आफू नि र्दोष रहेको प्रमाण पेस गरेका थिए।सन्दीपका तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार बयान दिने क्रम आधा सकिसकेको छ । त्यसैले ७ दिन नभई तीन दिनमात्र दिनुपर्छ भन्ने तर्क उनीहरुको थियो । तर न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ५ दिन म्याद थप गरेको हो ।

https://youtu.be/gERrN4IUjww

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here