२ फिट डल्ले र ५ फिट अग्ली केटीको अनौठो जोडी, लोभलाग्दो माया(भिडियो हेर्नुस)

0
2

सामाजिक संजाल, पछिल्लो समय मान्छेहरुको लागि एकदमै प्रीय बनेको छ चिज हो यो । मान्छेहरु बरु नखाई बाँच्न सक्ने तर सामाजिक संजालबिना वाँच्नै नसक्ने बनेका छन । टाईम पासको साधन मात्र नभएर एकठाउँमा बसेर बिश्वमा के भैरहेको छ सबै थाहा पाउन सकिने माध्यम पनि हो यो ।

अझ अहिले मान्छेहरुले सामाजिक संजालमै भएको चिनजान र कुराकानीकै आधारमा बिबाह समेत गर्न थालेका छन । आजको घटना पनि यस्तै फेसबुकमै भेट भएका अनौठो जोडीसँग भएको कुराकानीको बिषयमा रहेको छ ।

प्रबेश तामाङ्ग नाम गरेका श्रीमान र सीता तामाङ्ग नाम गरेकि श्रीमतीको अनौठो जोडी देखेर तपाईलाई पक्कै पनि महसुस हुनेछ कि अझै पनि साँचो माया यो संसारमा अवस्थित नै छ । आमाको पेटमा हुँदा नै कुपोषणका कारण श्रीमान भने एकदमै होचो र अपाङ्ग रहेका छन ।

कठै बरा ! उनी यसो भन्छन “हामी शारीरिक रुपमा अपाङ्ग अपांग नभएर हामीलाई अपांग भन्नेहरु मानसिक रुपमा अपाङ्ग हुन ।” उनिहरुको भेट फेसबुकमा भएको र त्यसपछि बिबाह गरेको कुरा श्रीमतीले बताईन । श्रीमती भने निकै सुन्दर रहेकीछिन ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here