नेपाल टेक्न साथ रञ्जना र दुर्गाको गाडी मै पर्यो यस्तो भिडन्त हेर्नुस् भिडियो

0
2

केही समय अगाडि मात्रै सामजिक सञ्जालमा बिबाह भयेको पाँच महिनामा मात्रै श्रीमती फरार भएको भन्दै रुपन्देही जिल्लाका दुर्गा गुरुङ मिडियामा आएका थिए।

त्यसै क्रममा एक इन्टरभ्यु मा उनले आफ्नु श्रीमती जहाँ छिन् घर फर्केर आउन आग्रह गरेका थिए। उनको श्रीमती रञ्जना गुरुङ नेपाल त फर्किएर आइनन् तर उनी भने भारतको चेन्नाई सहरमा रहेको भन्ने कुरा बाहिर आएको छ।

आफ्नु श्रीमती चेन्नईमा रहेको भन्ने कुराको पत्तो लागेपछि दुर्गा गुरुङ यही दसैँको मुखमा नै आफ्नु श्रीमती खोज्न भारतको चेन्नाई सहर निस्किएका छन्। तर उनले एउटा मिडियाको टीम समेत लिएर चेन्नाई गएका छन्।

दुर्गा गुरुङको अनुसार भने यदि उनले आफ्नु श्रीमती फर्किएर घर नै आउन चाहन्छिन् भने घर लिएर आउने र माफ समेत गरिदिने बताएका छन्। तर सबै भन्दा पहिले भने के कारणले श्रीमती यसरी घर छोडेर जानु पर्यो भन्ने अवस्थाको बारेमा सोध्ने बताएका छन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here