छोरीलाई कोठामा थुनेर आमा अर्कैसँग, ८ बर्षिया छोरी आमाको खोजीमा (भिडियो हेर्नुस)

0
2

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ । ८ बर्षकी सानी नानी जस्मिन पहरी आफ्ना २९ बर्षका उमेश पहरी नाम गरेका बाबुसँग आमाको खोजी गर्दै रुदै र कराउँंदै मिडियामा आएकीछिन । २५ बर्षिय तारा लामा नाम गरेकी श्रीमती बर्दिया मधुबन गाउँपालीका निवासी आरभ क्षेत्रीसँग फरार भएको बताउँदै उनिहरु मिडियामा आएका छन ।

कठै बरा ! ती सानी छोरी आफ्नी आमा सधै फेसबुकमार्फत आरभ नाम गरेको पुरुषसँग बोल्ने गरेको बताउँछीन । आरभले आफ्नी आमालाई आफुसँगै बोलाएको र श्रीमानलाई छोड्न अनुरोध गरेको उनले बताईन । आरभको फेसबुक आईडीबाट फरार महिलाको फोटो अपलोड समेत गरिएको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here