मन्जुरीको मृ त्यु भएको १४ दिन बित्यो,पत्रकार सम्मेलन गर्दा खुल्यो यस्तो रहस्यमय कुरा (भिडियो हेर्नुस्)

0
3

कैलाली ,

कैलाली जिल्लाको सुख्खड भन्ने ठाउँमा ७ वर्षीय मन्जरी मगरको रहस्यमय मृ त्यु भएको थियो ।मन्जरीको यतिबेला पोस्ट्मार्टम रिपोर्ट आएको छ र रिपोर्टमा उनी खो लामा डु बेर मृ त्यु भएको भन्ने जानकारी आएको पनि छ ।

 

प्रहरीको अनुसार कान्छी आमासंग खोलामा मन्जरी घुम्न गएको कुरा पत्ता लागेको छ ।उक्त कुरा पत्ता लागेपछी मन्जरीकी आमाले उनकी कान्छी आमालाई शंका गरेकी छिन् ।प्र हरीको अनुशासन्धानले अहिलेसम्म भौतिक प्र माण केही भेटेको छैन ।

 

त्यस्तै पोस्ट्मार्टम रिपोर्टले उनी डुबेर मरेको भन्ने आएपछी प्रहरीले अब डुब्ने र डु बाउने कुराले शं का गर्ने ठाउँ छदैछ ।पोखरीमा पानीको अवस्थापनी मान्छे नडुब्ने खाल्को भएपछी अहिले यस घ टनाले नयाँ रुप लिने अवस्था आएको छ ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here