बिनिता कुमालको बन्यो यति राम्रो चिटिक्कको घर, नयाँ घरमा यस्तो पसल खोल्दै बिनिता ( हेर्नुस् भिडियो )

0
2

गुल्मी जिल्ला इस्मा गाउँपालिका वार्ड नम्बर ६ बुलमाका भोजराज कुमाल आज भन्दा छ वर्ष अगाडि छोराछोरीलाई खुसी बनाउँछु भनेर वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरब गएका थिए तर उनी त्यहाँ गएको केही महिना पछाडि दु र्घट नामा परेर भोजराजको दुबै खुट्टा भाँ चिए।

उनका बुढा भएका बुबा यसो भन्छन्,’ पहिला सग्लो मान्छे भएर गएको थियो तर फर्किदा त्यस्तो भएर फर्किनु पर्यो अब के गर्नु ।’ त्यस्तै भोजराज कुमाल भन्छन्,’ घरमा त सारै दुः ख छ किन भने कमाएर खन दिने मान्छे म मात्रै हो अरु कसैले केही गर्न सक्नु हुन्न बुबा पनि बुढेशकाल लागिसक्यो।’

भोजराज कुमाल करिब २२ महिना सऊदी अरबको अस्पतालमा बसेका थिए र त्यसपछि उनि नेपाल फर्किएका छन अहिले। भोजराजका अनुसार उनकाे श्रीमतीले समेत उनलाई उनको दुर्घ टना भए पछि छोडेर गएकी रहेछिन् र उनका एक छोरी र एक छोराको विच ल्ली भएको रहेछ ।

आमाले छोडेर गएपछि एक् ली भएकी भोजराज की छोरी बिनिता कुमालको अनुहारमा केही राहत आएको रहेछ उनको बुबा घर फर्किए पछि त्यही पनि उनी भने कहीं आफ्नो आमालाई घर फर्किन आग्रह गर्दै भन्छिन्,’ हाम्रो अर्को बहिनी जन्माउनु भएको रहेछ बहिनीलाई लिएर घर आउनु ममी अब त बाबा पनि आउनु भयो।’

त्यस्तै भोजराज कुमाल लाई तपाईले श्रीमती सँग डिभोर्स गर्छु भन्नु भएको कुरा चै के हुँदै छ भनेर सोध्दा उनले यसो भन्छन्,’ डिभो र्सको चाई अब उता पट्टि बाट नमानेका कारण केही हुनै पाएन अनि प्रहरी चौकीमा गएर बुझ्दा डिभो र्स नै गरिरहनु पर्दैन भनेका कारण हामी त्यतिकै आयौ।’

अन्ततः बिनिता कुमालको बन्यो यति राम्रो चिटिक्कको घर, नयाँ घरमा यस्तो पसल खोल्दै बिनिता ( हेर्नुस् भिडियो )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here