बिहे नगरी बच्चा जन्माउने बारे बोलिन नायिका नम्रता (हेर्नुस् भिडियो)

0
4

बिहे नगरी बच्चा जन्माउने बारे बोलिन नायिका नम्रता सापकोटा, भन्छिन् केटी जिस्काउन आको भए धेरै हुन्थे मेरो BF हरु हेर्नुहोस् नम्रता संग गरिका कुराकानीको भिडियो ।

अन्य समाचार : काठमाडौं ।

मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । फिल्ममा उनले अनमोल केसीसँग अभिनय गर्ने भएकी छन् । यस अघि उनले अनमोलसँग काम गर्ने इच्छा भएको बताएकी थिइन् अब भने उनको इच्छा पुरा हुने भएको छ ।

नीतले अनमोलसँग काम गर्न मन लागेको भन्दै भुवनलाई म्यासेज गरेको खबर बाहिर आएको थियो । १० लाख रुपैयाँ पारिश्रमिक ९ उनले फिल्ममा साइन गरेको बताइएको छ । शुक्रबार निर्माता तथा निर्देशक मुकुन्द भट्टसँग उनको यसबारे लिखित सहमति भएको छ ।

यो एक्सन फिल्मको मुख्य पुरुष पात्रमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् ।फिल्मलाई क्यानडामा छायांकन गर्ने बताइएको छ । नीतिले यसअघि अर्को एक कर्पोरेट फिल्म पनि साइन गरिसकेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here