इन्द्रेणीका गायक युबराज श्रीमती सहित पहिलोपटक मिडियामा, बिगत सम्झिदा चल्यो रु`वाबासी.., (भिडियो हेर्नुस्)

0
3

बिगत १३ बर्षदेखी संचालन हुदै आयको इन्द्रेणीले पहिलोपटक आफ्नै नयाँ स्टुडियो तयार पार्दै कार्यक्रम संचालन गर्दा इन्द्रेणीका शुभचिन्तक संगै कलाकारहरु निकै नै खुसी भयका छन् । कुनै समय इन्द्रेणीका संचालक कृष्ण कंडेल एउटा बुम र माइक बोकेर काठमाण्डौका विभिन्न स्थानहरुमा पुगेका बिगत र अहिलेको इन्द्रेणीको कुरा गर्दा सबलाई गौरभताको बिषय बनेको छ ।

धेरै धदु:खी-पिडितका लागी सेवाको मन्दिर जस्तै मानिने इन्द्रेणी अहलेको समयमा कृष्ण कंडेललाई धेरैले कलियुगका कृष्ण भगवान भनेका समेत कयौं उदाहारण हरु तपाई हामी समेत पाउन सकिन्छ । यसभन्दा अगाडिका दिनमा इन्द्रेणी कार्यक्रम चलाउनका निम्ति बिरालाले पाठा-पाठी सारे सरह काठमाण्डौका विभिन्न चौर देखी कसैले मनले दीयाका रेष्टुरेन्ट र पाटि प्यालेस हरुमा पुग्न परेका धेरै उदाहरणहरु थिए ।

नया स्टुडियो बाट पहिलो कार्यक्रम संचालन गर्दैगर्दा संचालक कृष्ण कंडेल भावुक-हुदै भ`क्कानो छोडेर रो`एका थिय कारण उनलाई जन्म दिने जन्म दाताले लामो समय देखी छोराको संघर्षले गर्दा आज यहा सम्म आयको खुसीलाई आमालाई देखाउने ठुलो इक्षा भयको तर त्यो अहिले सदाका लागी यो संसारमइ आमा नभयको भन्दै भक्कानो छोडेर रोयका थिय कृष्ण कंडेल ।

अहिले बनेको इन्द्रेणीको नया स्टुडियो नेपालमै कतै त्यस्तो सुन्दर दोहोरी स्टुडियो नभयको धेरै त्यहा पहिलो दिन आउने जानकारहरुले समेत बतायका थिय। झ्याप्पै हेर्दा कुनै रियालिटी सो को स्टेज जस्तै देखीने इन्द्रेणीको अहिलेको नया स्टुडियो सबैका लागी निकैनै आकर्षक देख्न सकिन्छ । बिशेष गरेर मौलिक कला सस्कृत्ति र पुरानालाई सम्मान अनि नयालाई स्थान दिदै आयको इन्द्रेणी अब आउने दिनमा बिगतमा जस्तै धेरै नया प्रतिभाको जन्म कसरी अगाडी बढाउला भनेर हेर्न बाकिनै छ ।

नर्व वर्षको सुरुवातसँगै इन्द्रेणी कार्यक्रम आफ्नै स्टुडियोबाट छायाङक सुरु भयपछि मौलिक वाजागाजासहित लोक सांगितिक कार्यक्रम सञ्चालन गर्दै आएको यस कार्यक्रमम लोक नृत्य विधा समेत समावेश भएको हो। कहिले भाडाका पार्टी प्यालेस त कहिले मनकारी दाताका रेष्टुरेष्टबाट आफ्नो कर्ममा लागि नै रहेको इन्द्रेणी खुल्ला आकास मुनीदेखि पार्किङ्गसम्मबाट कार्यक्रम छायाङकन गरी दुःखीपिडितको सेवालाई निरन्तरता दिइनै आएको कार्यक्रम हाे ।

सामाजिक रुपान्तरणसहितको सांगितिक अभियान मार्फत राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति परम्परागत मौलिक संस्कृतिसहितको रीतिरिवाज र उत्पादनमुखी अर्थतन्त्रमा जोड् दिदै आत्मनिर्भर बन्नुपर्छ भन्ने इन्द्रेणीको मान्यतासहितको सिद्धान्त निरन्तर रहेको कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको भनाई छ ।

इन्द्रेणी कार्यक्रम मार्फत पुराना कलाकारलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्ने कार्यक्रम नियमित रुपमा आफ्नै स्टुडियोमा इन्द्रेणी कार्यक्रम सञ्चालन भएसँगै आम मौलिक लोक दोहोरी कलाप्रेमीका लागि थप हौसला अवश्य मिल्ने अपेक्षा सञ्चालक कंडेलले लिएका छन् ।

कला, संस्कृति र सभ्यताको रक्षार्थ नया स्टुडियो निर्माणको लागि आर्थिक, भौतिक, नैतिक, सामाजिक, सांस्कृतिक, प्राविधिक तथा प्रशासनिक रुपमा सहयोग गर्ने सम्पूर्ण भगवानरुपी दर्शक महानुभावलाई सञ्चालक कृष्ण कंडेलले हृदयदेखि नै हार्दिक धन्यवाद दिर्दै कृतज्ञता व्यक्त गरेका छन् ।

इन्द्रेणीका गायक युबराज श्रीमती सहित पहिलोपटक मिडियामा,बिगत सम्झिदा चल्यो रु`वाबासी | हेर्नुस् तलकाे भिडियाेमा:-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here