स्व. दिलमाया सुनार को मृ’त्यु पछि को गीत यस्तो रैछ (भिडियो सहित)

0
3

काठमाडौं – लोकदोहोरी गायिका दिलमाया सुनार गत सनिवार मृ’त भेटिएकी थिइन् । काठमाण्डौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ”त भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटीमा डाम देखिएको प्रा”रम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको ह”त्या वा आ’त्मह’त्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन ।

पतिसँग स”म्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् । एक छोरा भएपनि सुर्खेतमै बस्दै आएका छन् । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् ।

त्यसमा उनले आफ्नो मृ”त्युमा कसैलाई दोष नदिनु भनेकी छन् । राजु परियार लगायतसँग उनले गाएका गीतहरू चर्चित छन् । प्र”हरीले शुक्रबार साँझ मृ’तकको कोठामा गएका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प”क्राउ परेका व्यक्तिले आफू राति नै त्यहाँबाट फर्किएको बताएका छन् । उनै स्वर्गीय गायिका दिलमाया सुनारको गीत सार्वजनिक भएको छ। “गरे मैले भुल” नामक गीत मंगलबार सार्वजनिक भएको हो ।

गायक मानसिंह खड्काको यूटुब बाट सार्वजनिक भएको उक्त गीतमा स्वर्गीय गायिका दिलमायाकै लय शब्द स्वर र अभिनय रहेको छ। उनले आवाज दिएका अरु पनि तिज गीत सार्वजनिक हुन बाकिनै छ ।

हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here