दोहोरी गायिका दिलमाया सुनारले संसार छाडेर गएपछि उनको भाउजुले भनिन :यो सबै श्रीमानको का’रण भएको हो ( भिडियो हेर्नुहोस )

0
3

लोकदोहोरी गायिका दिलमाया सुनार मृ”त्यु प्र”करणले नयाँ रूप लिएको छ । शनिबार विहान काठमाडौँको बानियाटारस्थित डेरामा सुनार मृ”त भेटिएकी थिइन् । उनको सामाजिक सञ्जालमा सु”साइड नोट समेत भेटिएको छ । तर, घ”टनास्थलको प्रकृति हेर्दा उनको ह”त्या हुनसक्ने प्र”हरीले आ”शंका गरेको छ ।

सुर्खेत मालारानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय थिइन् । करिब ३० वर्षीया गायिका सुनारको मृ”त्यु प्रकरणमा प्र”हरीले एक जनालाई प”क्राउ गरेको छ ।

प”क्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन् । उनलाई हनुमानढोकामा राखिएको प्र”हरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ शनिबार विहान २ बजे मृ”तक सुनारको डेरामा गएका थिए । घ”टना रहस्मय भएको भन्दै प्र’हरीले अनुसन्धान अघि बढाएको गायिका टिका पुनले रंग नेपाललाई जानकारी दिइन् ।

त्यस्तै, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले सत्यतथ्य तत्काल बाहिर ल्याउन आग्रह गरेको जानकारी दिए । उदयीमान गायिका सुनारको मृ”त्यु प्रकरणले लोकदोहोरी क्षेत्र स्तब्ध बनेको छ ।

यस्तो छ गायिका टिका सानुले गायिका दिलमाया सुनारलाई श्रद्धान्जली सर्मपण गर्दै लेखेको मर्मस्पर्शी स्टाटस

भर्खरै उदाउदै गरेको अनि प्रचुर सम्भाबना बोकेको एउटा प्रतिभा कोपिला मै ओइलाउदा सारै दुख लागेको छ। दोहोरी गायिका दिलमाया सुनार आज बिहान आफ्नै कोठामा मृ”त फेला पर्नुभयको छ्। घ”टना को प्रा”रम्भिक प्रकृति हेर्दा ह”त्या भयको जस्तो देखिन आउँछ घाटिमा डोरि को डाम हुनु तर खाटमा सुतिरहेको अबस्था मा भेटिनु खुट्टा मा चो”ट र रगत देखिनु खाना पकाउनु तर नखानु यस्ता कुरा ले सङ्का बढ्छ र शं”कास्पद ब्याक्ति लाई प्रहरि ले प”क्राउ गरिसकेको छ ।

प्रहरि अनुसन्धान र पो”स्ट माटम रिपोर्ट पश्चात सत्य तथ्य बाहिर आउनेछ। घटना जे जसरी भयको भय पनि उहाँ लाई गुमाउन पर्दा परिवार आफन्त सुभचिन्तक लाई असैय पीडा त भयको छ नै , नेपाली लोक दोहोरी क्षेत्र ले पनि एउटा ठूलो क्षेती बेहोर्नु परेको छ । दिदि को आ”त्मा शान्ती को कामना गर्दछु अनि शोक सन्तब्द परिवार मा धर्य धारण गर्ने शक्ति प्रदान होस। दोशी लाइ हदै सम्म को कारबाही होस।

यस्तो छ गायिका सुनारको सामाजिक सञ्जालमा भेटिएको सु’साइड नोटः

नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु ।

आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु । आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु ।

र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पो”ष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु । घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here