तामाङनि युवतीको ड’रलाग्दो ध’न्दा, जापान बसेरै क’रोडौ स’म्पत्ति कुम्ल्याउन ४ जनासँग बिबाह… (भिडियो सहित)

0
3

भक्तपुर |

अहिले नेपालमा हानी ट्रयापका घटनाहरु दिन प्रतिदिन बढिरहेको देखिन्छ, युवतीहरुले क्षण भरमै लखपति करोडपति बन्न धेरै युवाहरुलाई जालमा पारेका घटनाहरु बाहिर आइरहेका छन् | भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए ।

कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् । उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् ।

सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ ।

सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको हो । हेर्नुस अन्तत यसरि भयो पर्दाफास –

अन्य समाचार : काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लम्बिनी पुगेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण शुक्रबार रुपन्देही पुगेका हुन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत् रुपन्देही पुगेका प्रधानमन्त्री देउवा विश्वविद्यालयका कुलपति हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार लुम्बिनी आएका छन् ।आज हुने दीक्षान्त समारोहमा ३०९ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here