सुविना गिरीको घाँटी थि”चेर ह”त्या भएको पोस्टमार्टम रिपोर्ट, श्रीमान र भाञ्जा प’क्राउ ( भिडियो सहित )

0
2

गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घ”टनामा संलग्न रहेको अभियोगमा प्र”हरीले दुई जनालाई प”क्राउ गरेको छ ।

सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भाञ्ज २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्र”हरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्र”हरीले बिहीबार प”क्राउ गरेको हो ।

सुविनाका बाबु नरु गिरीले शव परीक्षण रिपोर्टअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्याय दिन आग्रह गरे । ‘शव परीक्षण रिपोर्टले घाँटी थि”चेर ह”’त्या भएपछि झुण्ड्या ”’इएको प्रष्ट पारेको छ, दोषीलाई तत्काल कार”बाही हुनुपर्छ’, उनले भने ।

यसअघि सुविनाका बाबु नरुले गत जेठ ३१ गते नै इलाका प्र”हरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी क”सुरमा छानबिन गरी कारबाही गरियोस् भनी जाहेरी दिएका थिए भने बुधबार किटानीसहितको जाहेरी दिएपछि प्र”हरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

शव परीक्षण रिपोर्टमा झु”ण्डिएको नभई घाँटी थिचिएका कारण मृ”त्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको इलाका प्र”हरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

शव परीक्षण रि”पोर्टमा झु”ण्डिएर नभई ‘नेक प्रेसर’का कारण मृत्यु भएको भन्ने आयो त्यसैले घटना शंकास्पद छ, अब आरोपितबाट पनि धेरै कुरा खुल्छ’ केसीले भने ।

सुविनाका श्रीमान् सञ्जयले सुविनालाई तिलोत्तमा–६ पश्चिम पहुनीमा रहेको मिलन फेमिली रेष्टुरेन्टको कोठामा जेठ ३१ गते राति १ बजे झु””ण्डिएको अवस्थामा फेला पारी सुविनालाई क्रिमसन अस्पताल पुर्‍याएपछि आफन्तलाई खबर गरेका थिए । सुविनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले पहिले नै मृत्यु भएको बताएका थिए ।

मध्यरातमा आफ्नै आगाडि झु”’ण्डिएको र आफैंले अस्पताल ल्याएको दाबी गरेका सुविनाका पति सञ्जयको बयानसमेत नमिलेको देखिएकाले घ”टना रह”’स्यमय भएको प्रहरीको भनाइ छ ।

घाँटीमा हातले थि”चेको छ, टाउकामा पनि चोट देखिएको त्यसैले स्पष्ट भन्ने आधार छैन’, डा आहना श्रेष्ठले भनिन् । सुविनाकी फूपू छमा गिरीले सुरुमै सूचना दिने बेलादेखि नै पति (सञ्जय) र परिवार तथा नातेदारको भूमिका श”ङ्कास्पद लागेको बताइन् ।

झु”’ण्डिएर मरेको भन्ने कुरा शव परीक्षणमा पुष्टि नभएपछि पतिले नै परिवार तथा नातेदारको सहयोगमा कर्तव्य गरेर मारेको आशङ्का रहेकाले प्र”’हरीलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको सुविनाका काका निमु गिरीले बताए ।

https://youtu.be/zgwjrcUPqLA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here