दोहोरी गायरै बाल गायिका कमला घिमिरेले करोडौं को घर बनाउदै, अमरिका जाँदै कमला कहिले जाँदै छन? (भिडियो सहित)

0
5

काठमाडौं – पछिल्लो समय भाइरल को जमना छ भाइरल ले कति कलाकार जन्मायो कति भाइरल भएकै अर्को दिन पतन पनि भए तेस्तै कसैलाई भाइरल लेनै रातारात चर्चामा समेत ल्यायो ।

तेस्तै भाइरल भएर सबैको मन मुटुमा बस्न सफल बाल गायिका हुन कमला घिमिरे कमला घिमिरै सानै भए पनि उनको प्रतिभा दर्शक श्रोताले निकै रुचाउन थाले । मेला महोत्सव मा पनि उनलाई आयोजक ले बोलाउन थाले।

कलाकार भन्ने गर्छन् पछिल्लो समय कलाकार लाई गीत संगीत बाट केही आम्दानी छैन । वास्तवमा भन्नु पर्दा कुनै कुनै कलाकार लाई  त गीत संगीतमा लगानी लाउनु नै  बालुवामा पानी हाले सर भाको छ।

तेस्तै गीत संगीत बाटै कमाएको पैसाले बालगायिका कमला घिमिरे भने करोडौं घर बनाउदै छन । भनेर उनले एक अन्तर्वाता मा भनेकि छन ।भिडियो हेर्नुहोस्

अन्य समाचार : कोलम्बो, ३१ जेठ -श्रीलङ्काले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलवी बिदा दिने निर्णय पनि गरेको छ ।

‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए ।

स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।(रासस÷सिन्ह्वा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here