राजेश हमालले हाफ्नो नयाँ श्रीमती चिनाउदै मनाए भव्य जन्मदिन, आमा सम्झेर भए भा’वुक

0
3
राजेश हमालले हाफ्नो नयाँ श्रीमती चिनाउदै मनाए भव्य जन्मदिन, आमा सम्झेर भए भा’वुक

राजेश हमालले हाफ्नो नयाँ श्रीमती चिनाउदै मनाए भव्य जन्मदिन, आमा सम्झेर भए भा’वुक, राजेश हमालले ससुराली पुगेर नयाँ श्रीमती चिनाउदै मनाए भव्य जन्मदिन, आमा सम्झेर भए भावुक । सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ।

https://youtu.be/mBQnVWHbxbk

यो पनि पढ्नु होस्स। सहरी विकास मन्त्रालय, काठमाडौँ ममहानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ।

काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवरोध पछि त्यो आशा निराशामा परिणत भएको छ। काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) यसका लागि नयाँ विकल्प खोजेका छन्। उनले जापानको हिटा समूहलाई भेटेर नयाँ विकल्प खोजेका हुन्।

यो समूहले प्लाष्टिकजन्य फोहोर ब्याबस्थापको अत्याधुनिक प्रबिधी नेपाल भित्राएको छ। उच्चतापक्रममा प्लास्टिक जन्य फोहोर जलाएर नस्ट गर्ने यो प्रबिधी काठमाडौ उपत्यकाको फोहोर ब्यबस्थापनमा समेत उपयुक्त हुने दाबि छ।

अहिले यो प्रबिधी काठमाडौका ३ बटा होटलहरू काठमाडौं गेस्ट हाउस ठमेल, माया मनोर बुटिक होटल हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले प्रयोगमा ल्याईसकेका छन्।

यो प्रविधिबाट फोहोर व्यवस्थापन गर्दा धुंवा समेत नआउने प्रदूषण समेत नहुने भएकाले काठमांडौंको फोहोर व्यवस्थापनमा यो महत्वपूर्ण हुन सक्ने यसका नेपाल सप्लायर्सका ओनर तेन्जिग सिमिजुको दाबि छ। यो प्रबिधीबाट पानी र हल्का पिय पदार्थका बोतल, कागज, दुध, तेल, खानाको र्यापर, सेम्पु, साबुनको खोलका साथै अन्य प्लास्टिक फोहोरलाई खरानीमा परिणत गर्न सकिन्छ।

हिटा समुहले फोहोर ब्यबस्थापनको यो प्रबिधी प्रयोगका विषयमा काठमाडौ महानगरपालिकका प्रमुख शाह र उप प्रमुख सुनिता डंगोलले छलफल गरेका छन्। यो प्रविधि प्रयोगपछि नकुहीने फोहोरको व्यवस्थापन हुने छ भने कुहिने फोहोरलाई मल बनाएर प्रयोग गर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here