कठैबरा!! बुढा बुबाको मृ”त्यु पर्खदै छन यी साना छोरीहरु,कैयौं दिन देखि भो’कै ल’डिरहेका छन् , हेर्नुहोस भिडियो

0
3

चापाकोट नगरपालिका जुन स्याङ्जा जिल्ला वडा नं २ मा पर्दछ। जहा एकजना बुढानिली आचार्य नाम गरेका बुबा मृ””त्यु पर्खेर बसिरहेका छन् ।

“जिन्दगीमा जे छ त्यसैमा चित्त बुझाउनु पर्ने रहेछ ।हाम्रो जिन्दगीमा यस्तै दु”ख लेखियो हामी यहि भो”गेर बस्दै छौं ।उनकि श्रीमती र छोरीहरू भन्छन्।

बुढा बुबा ६७ वर्षका भए र उनी बिरामी भएर ओछ्यान परेको करिब ४ वर्षभएका बुबा ६७ वर्ष पुगेका छन्। उनी आफ्नो कारणले छोराछोरी र श्रीमतीको बिच”ल्ली भएको देख्दा निकै दुखी हुन्छन् ।

धेरै समय अगाडि खाना खाएर सुतेपछि बिहान उठ्न खोज्दा उनलाई उठ्न गाह्रो भएको थियोे ।उनले नजिकैको स्वस्थ्य चौकीमा जचाएपनी तर उपचार भएन ।पछि उनी खाटबाटै उठ्न नसक्ने भए।

बाकी भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here