सुदुर पश्चिमको घर भएको गोपाल बुढा क्षेत्री र उनको पत्नीको नाम झुमा क्षेत्री हो । उनिहरु दुबै जना दोहोरी साझमा काम गर्थे । उनीहरुको भेट त्योइ दोहोरी साझमा काम गर्दा भेट भएर मिलन भयो ।
सग्गै बच्ने सग्गै मर्ने बाचा गरेको गोपालले अहिले आफ्नो पत्नी र सानो नावालक बच्चालाई बिचल्ली बनाएर फरार भए । गोपाल हराएको लगभग ५ दिन बितिसक्दा पनि अझै उ अझै पनि घर फर्केनन।
उनकी श्रीमती झुमा भन्िछन ” हराएको ५,६ दिन बितिसक्दा पनि कुनै सम्पर्कमा हुनुन्न अब म के चाहान्छु भने उ आएर मैले पाउने र बच्चाले पाउने अधिकार पाउनु पर्छु ।” भन्ने कुरा गर्नु हुन्छ ।
दोहोरी गायक गोपालले अर्को श्रीमती लिएर भागेको भन्ने कुरा छ । के यो कुरा सत्य हो भन्ने कुरा उनकी श्रीमती आखा भरी आसु पार्दै रुदै भन्िछन । आखिर के हो त सत्य कुरा जान्न को लागि तलको भिडियाे
हेर्नुहोस भिडियाे
https://youtu.be/3zC_26-rB4s















