यी सानो बाबुलाई यो के भयो यस्तो , जीवन र मृ*त्युसंग लड्दै (हेर्नुस् भिडियो )

0
2

यी हुन नवलपुर जोगिमाराका सात बर्षिय भाइ पिताम्बर कुमाल जो जन्मजातनै शारीरिक अपांग छन् । उनको अनुहार सामान्य मानिसको भन्दा निकै नै फरक र भयानक छ । जो कोहिले पनि यी साना बाबुलाई हेर्दा मात्रै पनि तर्सिन्छन् ।

घरपरिवारले ऋण खोजिखोजि नेपालमै सक्दो उपचार गरे । तर उनको उपचार नेपालमा सम्भव नभएपछि डाक्टरले भारत लगेर उपचार गर्न भन्दै सुझाव दिए । आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले थप उपचार गर्न सक्ने क्षमता नराख्ने भएसगै अहिले उनी जीवन र मृ*त्युसंग ल*डिरहेका छन् ।

उनी जन्मजातनै अपांग जन्मिएका हुन् । जन्मनै बित्तिकै डाक्टरलु बच्चा नराम्रो भएको र फ्यालणन भनेपनि आफुले आफ्नो बच्चा जस्तो भए पनि पाल्ने हुर्काउने निर्णय गरेको आमा बताउँछिन् । अरुका छोराछोरी सकुसल बाटोमा देख्दै गर्दा आफुलाई हदैसम्मको पीडा हुने गरेको आमा बताउँछिन् ।

पिताम्बरलाई खान पनि एकदमै असहज हुन्छ त्यतिमात्रै हैन हर कुनै काम पनि गर्न सक्दैनन्।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here