बिहे भएकै ३ महिनामा नै नर्सलाई आफ्नै श्रीमान, सासु ससुराले हात खुट्टा बाधेर कु’ टपि’ ट गरेपछि (रु’दै आइन मिडियामा)

0
3

सिंगो परिबार मिलेर बुहारीलाई मर’णो’सान्न हुने गरि कु’ट’पिट गरेपछि बुहारी रातारात भागेर आफनो ज्या’न बचाउन सफल भएकी छिन । यो घटना हो ललितपुर को । ललितपुरकी यि पि’डित सनिशा तामाङ पेशाले नर्श हुन । बिहे भएको ३ महिना भएको बताउने सनिशालाई विबाह लगत्तैदेखि पति सासु र ससुराले या’तना दिँदै आएका थिए ।

पछिल्ला दिनमा या’तना दिने क्रम बढेसँगै उनले त्यो रहस्य खोलेकी हुन ।अहिले समय बिज्ञान र प्रबिधिको समय छ । मान्छेहरु एक क्लिकको भरमा पुरा बिश्व घुम्न र आफ्नो काम गर्न चाहान्छ । प्रबिधिसँगै मानिसहरु पनि सँगै हिड्यो भने पक्कै पनि प्रबिधिले जस्तै मान्छेको जिबनले पनि फड्को मार्नेछ ।

विज्ञान र प्रविधिमा व्यापक विकास भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या पनि ह्वात्तै बढेको छ । नेपाल जस्तो व्याप्त बेरोजगारी रहेको मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले कुनै समय मलहामारीलका रूपमा फैलिएका अथवा समय समयमा विभिन्न जिल्लामा माहामा’रिको रूपमा फैलिने सरुवा रोगहरू जस्तो हैजा झाडापखाला आउँको जस्तै र म’स्तिष्कघात,

क्यान्सर जस्ता कडा नसर्ने रोगको जस्तै असर व्यक्तिमा मात्र नभई सिङ्गो समाजमा देखिन थालेको छ । यति भनेपछि त कुराको झन्डै धार पाउनु भो होला हो त्यो रोगको नाम हो सामाजिक सञ्जाल फेसबुक ट्विटर इन्स्टा’ग्राम हृवाट्सएप युट्युब लगायतका सामाजिक सञ्जालहरु ।हाल नेपालमा कुल जनसङ्ख्याको दुई तिहाइ नेपाली मोबाइल र इन्टरनेटको पहुँचमा छन् ।

यसले मानिसको शारी’रिक दुरीलाई भुलाउन मद्दत गर्छ । यो संसारलाई कति सानो बनाई दिएको छ । टाढा टाढाका आफन्तको खबर पाउन सकिने । आफन्त र साथीहरू को कहाँ छन् अनि के गर्दै छन् । सहरमा बसेका गाउँको बारेमा र गाउँमा बसेकालाई सहरको बारेमा । देशमा बसेकालाई विदेशको बारेमा र विदेशमा बसेकालाई देशको बारेमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here