कुनै समय भाइरल ड्राइभरको नामले चिनियका गायक तथा मोडल पछिल्लो समय निरन्तर आफ्नो संगीत कर्ममा निरन्तर लागीरहेका छन्। आफ्नै युट्युब च्यानल संचालन गर्दै कहिले लाइभ दोहोरी कहिले आफुले अभिनय गरेका गित त कहिले गायका गितहरु समेत “सुजन बाबु गुरुङ” युट्युब च्यानलमा राख्दै आयका छन्।
बिगत र अहिलेको समयमा उनको जिबन सैली परीबर्तन भयपनी आफु कहिले परीबर्तन नहुने अठोट राखेका सुजन बाबु पछिल्लो समय सांगीतिक कर्ममा ब्यस्त हुदै गर्दा आफुलाई पनि निकैनै खुसी लागेको हामी संगको कतिपय कुराकानीका क्रममा बताउदै आयका छन्। बिगतका कुरा गर्दा साधा भाबुक हुने सुजन बाबु अहिलेका केहि जिबन सैलीहरु परीबर्तन हुदै गर्दा उनका सुभचिन्तकहरु समेत निकैनै खुसी भयको बुझ्न सकिन्छ।
त्यस्तै निरन्तर आफ्नै संगीत तिरको कर्ममा ब्यस्त हुदा गर्दा भर्खर मात्र अर्को नया गित सार्बजनिक गरेका छन्। जुन गीतमा चर्चित-नायिका पुजा सर्मा संग सुजन बाबु आफैले अभिनय समेत गरेका छन्। सुजन बाबुकै सब्दमा रहेको गितीसंग्रह “मायाको भिख” मा आवाज प्रबिशा अधिकारीको रहेको छ भने सुजन बाबुको सब्दलाई संगीत ऋषि खड्काले तयार पारेका थिय।
कमल सौरागले म्युजिक एरेन्ज गरेको उक्त गीतलाई मारुनी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरीयको थियो। त्यस्तै उक्त गीतको भिडियो निर्देशन राम्जी लामिछानेले गरेका थिय भने उक्त भिडियोलाई छायाकन नवराज खड्का र सुबाश महर्जनले गरेका छन्। उक्त गीतको भिडियोमा सुजन बाबु गुरुङ, पुजा सर्मा र प्रसुना चौलागाईंले गरेको अभिनयलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
बिशेष गरेर माया प्रेमकै सब्दहरुले तयार गरीयको उक्त गीतको भिडियो र अडियो समेत निकैनै मर्मस्पर्शी भयको पाउन सकिन्छ। आफुले माया गरेको मान्छेलाई आफ्नो सरिरमा लागेको ठुलो-रोगको बारेमा भन्न नसक्दा माया प्रेममा भयका संकाहरुलाई बिशेष गरेर देखाउन खोजीयको छ भने जुन भिडियोलाई युटुबमा राखीयको छोटो समयमै धेरै दर्शकहरुले निकैनै मन पराउदै विभिन्न किसिमका प्रतिक्रियाहरु समेत दिदै आयका छन्। उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।















