सधै दर्शकलाई किन रु’वाउछिन शान्ती श्री परियारले ? हेर्नुस

0
3

गुल्मी – नयाँ बर्ष २०७९ सालको पहिलो दिन अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन बिहिवार १७ हजार १ सय ९२ जना दर्शकले महोत्सव अवलोकन गरेका छन् । गुल्मी जिल्लामा भएका महोत्सव मध्ये टिकट काटेर प्रवेश गर्ने दर्शकको संख्या धेरै र पहिलो भएको गुल्मी उद्योग बाणिज्य सघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए |

चैत्र २५ गते देखी सुरु भएको महोत्सव आगामी बैशाख ०४ गते सम्म चल्ने छ । प्रत्येक दिन महोत्सवमा सास्कृतिक कार्यक्रम, बिभिन्न झाँकी प्रस्तुति रहने छन् । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोत्सवमा दुई सय स्टल रहेका छन् । हेर्नुस –

https://www.youtube.com/watch?v=Dv6M9S1TA5c

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here