गुल्मी । नयाँ बर्ष २०७९ सालको पहिलो दिन अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन बिहिवार १७ हजार १ सय ९२ जना दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
महोत्सवमा लोक तथा दोहोरी गायक पशुपति शर्मा, सन्तु थापा, गणेश अधिकारी , सुरेश राना,श्री कृष्ण अर्याल, लोक तथा दोहोरी गायिका शान्ता श्री परियार ,अस्मिता जिएम ,हास्याब्याङ्ग्य कलाकार , श्री प्रसाद थापा , पुरुषाेत्तम भण्डारी , लगायत जिल्ला स्तरीय कलाकारको बेजोड प्रस्तुति राखेका थिए ।
साँस्कृतिक कार्याक्रम अवलोकन गर्न गाउँदेखि शहरसम्मका दर्शकहरु आउँने गरेका छन । दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने मेलामा स्थानिय स्तरमा उत्पादन हुने कृषि,पशुपन्छीलाइ बिशेष प्रथामिकता दिएको छ। हेर्नुस –
https://www.youtube.com/watch?v=8gG8yhp_wGg















