कविता सुनुवार मारिनु अघि उनको फेसबुकमा आएको त्यो म्यासेज… हेर्नुस घ’टनाको पुरै नालीबेली

0
3

उदयपुर | कोचिङ’ कक्षाका लागि मंगलबार बिहान घरबाट हिँडेकी उदयपुरको कोसी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको ह त्या मा उनकै किशोरी साथी र साथीको दाइको संग्लनता देखिएको छ ।

प्रहरीले ह त्या आरोपमा कवितासँगै पढ्दै आएकी ढकाल थरकी १५ वर्षीया छात्रा र उनका दाइ नाता पर्ने १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको छ ।

कविताको मोबाइल पनि उनकै साथीको घरमा भेटिएको छ । मंगलबार बिहान करिब साढे ६ बजेको समयमा कविता यशोदा खोलामा मृ त भेटिएकी थिइन् । बिहान साढे ६ बजेको आसपासमा उनलाई भैँसी चराउन जानेहरूले देखेका थिए ।बेलका नगरपालिका–३ की छात्रा कविता कक्षा–१० मा अध्ययनरत थिइन् ।हेर्नुस त्यो म्यासेज –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here