काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।
उर्लाबारी रतुवामाईमा एउटा सोच्नै नसकिने घ””टना घ””टेको छ। जहा एक २६ वर्षीय एक किशोर आफ्नी प्रेमिका ले धोका दिएको भन्दै आत्म””ह””त्या गरेका छन्।
केटीले आफ्नो प्रेमीलाई भोलि मेरो फूलमाला हुँदैछ , मलाई मेरो बाबा ममीले अर्कै संग बिबाह गर्दै हुनुहुन्छ। हाम्रो सम्बन्ध आज सम्म मात्र रहेछ भनी रहदा ती प्रेमीलाई कस्तो भयो होला ? धेरै पटक त्यस्तो भनी रहदा नमानेपछि तिम्रो भोलि फूलमाला हुनु भन्दा अघी मेरो ला””स देख्नेछौ भन्दै म्यासेज गरेका थिए।
पछिल्लो समय यो लवलाई सामान्य रुपमा लिन थालिएको छ। धोका सबैले पाई रहेको । एक अर्काको फिलिङ नबुक्नदा पछिल्लो समय यस्ता किसिमका घ””टना घ””टी रहेका छन्।
यस्तै-बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो ।
सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।
त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो। ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो’, प्रिन्सिपल निराजन सेढाईले भने।बुधबार पनि उनको यही शिलशिला चलेको थियो। तर, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्। काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्याउनुपर्छ।
८ वर्षीया ठूली छोरी सृष्टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो। सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिरछेउ पुग्दा उनी चढेको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।रोहन पनि दुई छोरीलाई बिहानै मोटरसाइकलबाट बस स्टपसम्म लैजान्थे।
टिपरले ठेलेपछि बाइकबाट ख सेका छोरीहरू त्यसकै टायरमा परे। घ”टनास्थलमै उनीहरुको प्राण पखेरु उड्यो। उक्त टिपर त्यहीँ नजिकै रहेको क्रसर उद्योगको रहेको महानगरीय प्र”हरी परिसर काठमाडौंले जनाएको छ। टिपरले ठ”क्कर दिँदा घा”इते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको परिसरले जनाएको छ। यता टिपरले दिदी बहिनीको ज्या न लिएपछि एकैछिनमा टोलभरी ह’ल्लाख’ल्ला म’च्चियो, शोकमा डु’ब्यो। वर्ल्ड युथ इन्टरनेसनल स्कुलका प्रिन्सिपल निराजन सेढाईंका अनुसार बस स्टपसम्म स्कुलको बस जाने गरेको थियो। त्यहाँसम्म बालबालिकालाई अभिभावकले छोड्ने गर्छन्।
उनी बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ। कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन पछि पछि। गुडिरहेकै बेला विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन। अचानक बा४ख ६९६५ नम्बरको टिपर ब्याक हुन थाल्यो, रोहनले बाइकको हर्न बजाइरहे। ब्याक भएको टिपरले उनको हर्न नै सुनेन। ‘ब्याक गरेको टिपरले मोटरसाइकललाई ठ”क्कर दिएको हो, ठ”क्कर दिँदा मोटरसाइकल ल डेपछि टिपरका पांग्रामा परेर दुबै बालिकाको मृ”त्यु भएको हो,’ मानन्धरले भने, ‘धन्न, बुवालाई चाहिँ चक्काले भेटेनछ।’ अनि उनीहरुलाई कि चेरै छाड्यो।
‘कहिलेकाहीँ स्कुल बस छुट्यो भने मोटरसाइकलमा उहाँ आफैं लिएर स्कुलसम्म आउनुहुन्थ्यो,’ सेढाईंले भने,‘नानीहरू पनि निकै राम्रा थिए। के गर्नु यस्तो भइहाल्यो।’ दुई छात्राको मृ”त्यु भएपछि भोलि शोकमा विद्यालय बन्द गरिएको छ। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेका अनुसार घिसिङका दुई छोरी मात्रै थिए। खेती किसान गर्ने घिसिङको परिवारमा श्रीमती र दुई छोरी थिए। अर्को टिपरलाई साइड दिन ब्याक गरिरहेका टिपरका चालकले पछाडि मोटरसाइकल आएको देखे वा देखेनन् उनै जानुन्,’ चालिसेले भने, ‘ए … ए भनेर कराउँदा कराउँदै टिपरले मोटरसाइकललाई ठ क्कर दिएको रहेछ।’
दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो । सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् । तर यता आफ्ना २ मुटुका टुक्रा छोरी गुमाएका आमाले कसरी आफ्नो मनलाई रोक्न सक्थिन होला र यो घटनाले सबैलाई बिक्षिप्त बनाएको छ ।














