बिरामी हुदा पनि बिनय जंगले ला-श ज,लाउँन छाडेनन् ? मेरो बुबा पनि बेबारीसे भन्दै बने भा,बुक , (भिडियो सहित )

0
5

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

कुनैबेला दुर्व्यसनमा फसेर पुनर्जीवन पाएका बिनय जंग बस्नेतको अहिलेको कार्यहरु हेर्ने हो भने थोरैले पत्याउने र झन् थोरै भित्रका पनि थोरैले मात्र गर्न सक्ने काम छ । पशुपतिका बेवारिसे लास पोल्न व्यस्त हुने विनय जंग बस्नेत बेवारिसे व्यवस्थापन समितिका अध्यक्ष विनयजंग बस्नेत अहिले हस्पिटल भर्ना भएका छन ।

विगतका दिनहरुमा उनी घर, परिवार, छरछिमेकी, आफन्त सबैसँग टाढिदै नशासँग नजिकिएका थिए। बिनय अहिले सामाजिक अभियन्ता बिनय जंग बस्नेत बनेका हुन्। कसैले कल्पना समेत गरेको थिएन होला उनले जाडरक्सीको नशा त्यागेर यसरी समाजमा सकारात्मक कार्य पनि गर्छन् ।

तर आज उनि हस्पिटल भर्ना हुनु परेको छ । त्यो पनि आफ्नो स्वास्थ अब्स्था कमजोर भएर, बिनय जंग बस्नेत एक समाज सेबी पनि हुन । उहालाई अहिले हेप्टाईटिस सि पोजेटिभ , र जन्डिस लक्षण देखिएको भन्ने खुल्न मा आएको छ । अहिले क्रमश स्वास्थय मा सुधार आएपछी उनले आफ्नो दैनिकी काम गर्न थालेक छन । अब आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here