विष्णु माझी ‘चरि जेलैमा’ द्वारा भर्खरै लोकप्रिय नेपाली लोक गीत

0
59

रेकर्ड: विष्णु माझी ‘चरि जेलैमा’ द्वारा भर्खरै लोकप्रिय नेपाली लोक गीत पछिल्लो २४ घण्टा (6th औं दिन) मा १ मिलियन हेराई पार गरेको छ जुन धेरै दुर्लभ छ। अहिलेसम्म गीत 6 दिनमा ३५ लाख भ्यूज पार गरिसकेको छ। यो प्रारम्भिक दिनहरुमा धेरैले देखेका थिएनन् तर अब यो ठूलो चर्चा पछि लोकप्रिय भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here