आँप खाए-लगत्तै भूलेर पनि न-खानुस् यी ७ कुरा, नत्र देखिनसक्छ यस्तो ख-तरा; नछुटाई पढ्नुहोला । आँपलाई फलफूलको राजा मानिन्छ । स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई प्राय मानिसहरुले मन पराउने गरेका छन् ।
आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ । आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन् । आँप खाँदा अथवा आँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो सं-योगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गर्दैन भन्ने कुराको ज्ञान हुन जरूरी छ, जुन तल लेखिएका छन्:-
१) तातो दुध:- तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसँग पनि नखानु भनिएको छ । आँपलाई दुधसँग खाने गर्दा पा-चन क्रियामा समस्या आउने गर्दछ ।
२) खुसर्नी:- आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खानेकुरा खानु हुँदैन । आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ ।
३) करेला:- आँप र करेलालाई एकसाथ खानु वा आँप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँप खानु स्वास्थ्यको लागि हा-निकारक हुन सक्दछ । आँप खाए पछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाक-वाकी लाग्ने, वा-न्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन ।
४) तारेकाे वा भूटेका खानेकुरा:- आँप र तारे भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुदैन किनकी तारेभूटेको खानेकुराहरूमा उच्चमात्रामा कर्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसंग मिलेर वि-षक्तता पैदा गर्दछ ।
५) ) दही:- हुनत धेरैले आँपलाई दहीसँग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खाँदा स्वास्थ्यलाई हा-नी पुग्दछ किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एकसाथ सेवनले पाचन समस्या र दीर्घकालमा गएर छालाको समस्या निम्त्याउदछ ।
६) पानी:- आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौ दोष संञ्चय हुनेहुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुदैन ।
७) कोल्डड्रिङ्कस:- आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसँग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आँपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पा-चनमा समस्या, वाकवाकी, बान्ता प-खाला आदि हुन्छ ।















