धर्ती माताले रु’ दै प्रबचन सुनाएपछि सबैको रु’ वाबासी चल्यो, हेर्नुस स’ म्हाल्नै गा’ ह्रो भयो

0
3
धर्ती माताले रु' दै प्रबचन सुनाएपछि सबैको रु' वाबासी चल्यो, हेर्नुस स' म्हाल्नै गा' ह्रो भयो

धर्ती माताले रु’ दै प्रबचन सुनाएपछि सबैको रु’वाबासी चल्यो, हेर्नुस स’ म्हाल्नै गा’ ह्रो भयो,  यतिबेला धर्ती माता उर्फ बिष्णु कव“रको रुपन्देहीको घरमा १८ पुराण महायज्ञको भब्य पूजा समारोह सुरु भएको छ ।

हजारौ भतmaraहरुको उपस्थितिमा यो समारोहको सभ्य र भब्य सुरवात पनि भएको छ । कलाकार देखि चलेका प्रवचक बतmaraहरुले यहा आफनो उपस्थिति जनाएका छन । चैत्र ८ गतेबाट सुरु भएको यो समारोह चैत्र १६ गतेसम्म चल्ने भनेर धर्ती माताले भनेकी छिन ।

उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरुको परिवार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले बताए ।

विष्णुले यहीँ पढेकी हुन्, उनका बाबुले अर्की श्रीमती विवाह गरेका छन् भन्ने सुनेको छु तर देखेको छैन, कुँवरले भने । हेर्नुस –

https://youtu.be/bCgjnnO1q84

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here