निरा छन्त्यालको अन्तिम अन्तरबार्ता, जसले सुनाएको थिइन यस्तो पि`डा..,(भिडियो हेर्नुस्)

0
3

निरा छन्त्यालको अन्तिम अन्तरबार्ता, जसले सुनाएको थिइन यस्तो पि`डा..,(भिडियो हेर्नुस्)

यती एयरलाइन्सको विमानमा दुर्घ` ।टनामा लोक गायिका निरा छन्त्यालको नि’ ।धन भएको छ । बाग्लुगंकी छन्त्याल पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उेडकी थिइन् । उनले फेफेुबुकमा तस्विर सार्वजनिक गर्दे स्टाटसल लेखेकी थिइन् । गायिका निराले काठमाडौंबाट जहाज चढ्नु अघि बागलुङ घरमा फोन गरेर म पोखरा आउँदैछु ममि भनेकी रहेछ । तर, पोखरा आकाशमै अ` स्ताइन् लोकदोहोरी गायिका निरा छन्त्याल ।

उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार)का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् । विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घ” ।टनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन । उड्नु अघि बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् ।

उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ अहिले उनी दु” ।र्घटना परेको खबरसँगै उनका शुभचिन्क र फ्यानहरु दु: खी भएका छन् । उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् । विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आज बिहान पोखरामा भएको जहाज दु” ।र्घ। टनामा नि’ ।धन भएको हो ।

दोहोरी गायिका निरा छन्त्यालको अन्तिम अन्तरबार्ता,जसले सुनाएको थिइन कलाकारको पि- डा भिडियो हेर्नुहोस्:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here