चेपाङ्ग गाउँमा,चेपाङ्ग बिधार्थीको बिझोग, संसारमै राम्रो स्कुल चेपाङ्ग गाउँमा खोल्ने..,(भिडियो हेर्नुस्)
चेपाङ्ग गाउँमा,चेपाङ्ग बिधार्थीको बिझोग,संसारमै राम्रो स्कुल चेपाङ्ग गाउँमा खोल्ने | पूरा जानकारी का लागि तलको भिडियो हेर्नुस् :-
https://youtu.be/kaEljrHQim0
अन्य समाचार :- काराेबारकाे तेस्रो दिन आज (मङ्सिर २० गते) मंगलबार सुन र चाँदी दुवै काे भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ६ सय रुपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज मंगलबार तेजावी सुन प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज मंगलबार ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















