गायक अमृत सापकोटाको बुढाबुढीबीच ठुलै झ`गडा, १५ दिन देखि बोलचाल बन्द अमृत भन्छन:मेरो गल्ति छैन..,(भिडियो हेर्नुस्)
भिडियो समाचारको अन्त्यमा छ कृपया पुरा हेर्नुहोला। पछिल्लो केहि समय देखि दोहोरी च्याम्पियनको चर्चा निकै छ। आम दर्शकको मन जितेको दोहोरी च्याम्पियनको यो साता भने इन्द्रेणीबाट चर्चामा आएका बाल कलाकारहरु अतिथि कलाकारको रुपमा पुगेका छन संगै दोहोरी घम्साघम्सी समेत भएको छ।
दोहोरी च्याम्पियनका कार्यक्रम प्रस्तोता बद्री पंगेनीका अनुसार यो हप्ता गत समय भन्दा झन् बिशेष रहेको समेत बताउनु भएको छ।यो हप्ता त्यसै पनि निकै आसलाग्दो दुइ टिमको भिडन्त हुने भएको छ।सबैले माया गरेको टिम प्रकाश पराजुली र मिना बुढाथोकी संग संगीना थापा र दिलिप थापा मगरको दमदार दोहोरी हुने भएको छ।
चर्चित बाल गायिका कमला घिमिरे ,आयुसा गौतम र सचिन परियार समेत दोहोरी गाउँनको लागि दोहोरी च्याम्पियनमा गएका छन भने यही हप्ता सबिन आचार्य ,रिता रावत को टिम र तारा थापा,टेक राज भण्डारी बीचको टिमको नतिजा समेत प्रकाशित हुने आयोजक टिमले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।
गायक अमृत सापकोटाको बुढाबुढीबीच ठुलै झगडा,१५ दिन देखि बोलचाल बन्द अमृत भन्छन:मेरो गल्ति छैन















