बबिता बानिया जेरी र रमेश प्रसाईं कल्पनाको बिहेमा किन गएनन् इन्देणी टिम सबै पुगे..,(भिडियो हेर्नुस्)

0
3

बबिता बानिया जेरी र रमेश प्रसाईं कल्पनाको बिहेमा किन गएनन् इन्देणी टिम सबै पुगे..,(भिडियो हेर्नुस्)

बबिता बानिया जेरी र रमेश प्रसाईं कल्पनाको बिहेमा किन गएनन् इन्देणी टिम सबै पुगे: अमेरिका जादै कल्पना | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले आज बिवाह गरेकी छिन् । अमेरिका निवाशी पुण्यप्रसाद आर्चाय संग आज बिवाह गरेकी हुन् । आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकी हुन् ।

अदालती बिहेपछि पहिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थिइन । कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै गएपछि उनको चर्चाहरु चुलीदै गयको थियो।

उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा सदस्यको रुपमै रहेकी हुदा इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि थिईन । पेप्परमा अदालती बिवाह गरेकि उनले नेपालि सस्कार अनुसार आज बिवाह गरेकी हुन् ।

लामो समय देखी फेसबुकमा चिना जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए । विवाहमा इन्द्रेणीका अविभावक कृष्ण कंडेल र टिका सानु लगाएत अन्य कलाकार हरु पनि विवाहको सुभकामना दिन पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here