गायक रविन लामिछानेसँग जेरीले खोलिन आफ्नो पि`डा, बच्चा कै लागि बाँच्छु..,(भिडियो हेर्नुस्)

0
2

गायक रविन लामिछानेसँग जेरीले खोलिन आफ्नो पि`डा, बच्चा कै लागि बाँच्छु..,(भिडियो हेर्नुस्)

गायक रविन लामिछाने फेरी लाइभ दोहोरीमा देखिन थालेका छन । उनले चर्चित गायिका बबिता बानियाँ जेरीसँग उत्कृष्ट दोहोरी गाएका छन ।

सारङ्गी संसार युउटुब च्यानलबाट सार्वजनिक भएको सो गीतमा जेरीले आफ्नो जीवन भोगाइलाई निकै कलात्मक शब्द सहित दोहोरीमा उतारेकी छन भने शब्द बनाउन माहिर रविनले समेत मुटु छुने शब्द सहित उनलाई साथ दिएका छन ।

बनमा काँडा छ बोलको सो दोहोरी सार्वजनिक भएको छोटा समयमै दर्शक स्रोताको मन जित्न समेत सफल भएको छ ।शंकरले उल्टै आफनो च`रित्रमाथि बारम्बार औंला उठाएको उनले वताएकी छिन्। शंकरले आफुले टिका लगाएको प्रदीप रोका, कुशल बेलबासे, राजु आरडी, बालचन्द्र बराल जस्ता गायकहरुसँग पनि नाम जोडेर लाञ्छना लगाउने गरेको जेरीको गुनासो छ।

दोहोरी गायिका भनेर चिनिले बबिता बानियाँ (जेरी) र उनका श्रीमान शंकरबीच स`म्बन्ध वि“ च्छेद भएको छ । जेरीले आफ्नो सुमधुर स्वरमा जीवन्त र मौलीक शैलीमा ब्यक्त गर्ने प्रस्तुतीका कारण पनि उनलाई निकै रुचाइनछ । उनले भनिन्, ‘श्रीमान्सँग संयुक्त हुन्छ भने राख्छु, दोस्रो व्यक्ति सासुसुरासँग राख्दिन भन्दा डि`सक`स सधैँ डि`स`कस हुन्थ्यो । अब हेर्नुस् याे पूरा दाेहाेरि:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here