सन्दिप लामिछाने बारे अर्का क्रिकेटरले लेखे भाबुक स्टाटस..,(भिडियो हेर्नुस्)

0
3

सन्दिप लामिछाने बारे अर्का क्रिकेटरले लेखे भाबुक स्टाटस..,(भिडियो हेर्नुस्)

प्र´हरी बृत्त गौशालाको हि `रासतमा राखिएका क्रिकेटर सन्दीप लामिछानेसँग भेट्न नदिएको गुनासो उनका टिममेट सोमपाल का`मीले गरेका छन्।

तीन दिनदेखि गौशाला बृत्त पुग्दै फर्किरहेका उनले अनेक बहानामा प्र`हरीले आफूलाई सन्दीपसँग भेट्न नदिएको बताएका छन्। तीन दिनदेखि सन्दीपलाई भेट्न धाइरहेको छु। तर विभिन्न बहाना गरेर भेट्न दिएको छैनु, उनले भने, ुकहिले कहाँ लिएर जाने, कहिले कहाँ लिएर जाने भनेर प्रहरीले झुलाइरहेको छ।

सोमबार पनि बृत्तमा पुगेका सोमपाललाई सन्दीपसँग भेट्न दिएन। सन्दीपलाई सोमबार प्रहरीले म्याद थपका लागि जिल्ला अ`दालत काठमाडौंमा ल्याएको छ।

प्र`हरीले सरकारी वकिलको रोहबरमा अहिले बयान लिइरहेको छ। सन्दीपले सोमबार काठमाडौं जिल्ला अदालतमा आफू निर्दोष रहेको तर्क गरेका थिएस।

https://youtu.be/m6cw10yw9jc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here